पी.पी.एम.

नेपाल सरकारले सन् २००६ मा टीबी नियन्त्रण रणनीतिलाई राष्ट्रिय नीतिको रुपमा अंगिकार गरेपछि, राष्ट्रिय क्षयरोग कार्यक्रमले क्रमबद्ध रुपमा निजि र सामुदायिक स्वास्थ्य सेवा प्रदायकहरु लाइ समावेश गरि स्तरीय निदान, उपचार तथा नियमित स्वास्थ्य परिक्षणको बृहत्तर व्यवस्था सुनिश्चित गर्दै आएको छ | कार्यक्रमको प्रमुख क्रियाकलापमा निजि/सामुदायिक चिकत्सक, सहयोगी, नर्स, औद्योगिक कामदार, श्रमिक, कैदी-बन्दि, औषधि बिक्रेता, प्रयोगशालाका…

Read More

सामुदायिक प्रणाली स-शक्तिकरण

नेपाल सरकार र राष्ट्रिय क्षयरोग केन्द्रले विस्तृत राष्ट्रिय रणनीतिक योजना (सन् २०१०-२०१५) तयार परेको छ | अघिल्ला राष्ट्रिय रणनीतिहरुको यस रणनीतिले क्षयरोग महामारीसंग लड्न जोड दिदै क्षयरोग नियन्त्रण रणनीति र सहस्राब्दी विकास लक्ष्य संगै रहेको क्षयरोग नियन्त्रण सहकार्यको लागि खाका तयार गरेको छ | सन् २०१५ सम्म क्षयरोगको भार कम गर्न ६ ओटै अतिरिक्त रणनीतिहरुको अबलम्बन…

Read More

DR TB व्यवस्थापन

विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस गरिएको रोग पहिचान र उपचार बिधि DOTS को सफलताको लागि औषधि प्रतिरोधात्मक क्षयरोग  प्रमूख खतराको रुपमा रहेको छ |  औषधि प्रतिरोधी क्षयरोगको उत्पति क्षयरोग आशंकित बिरामीहरुमा अनुचित रुपमा औषधिको प्रयोगबाट हुन्छ | यो अनुचित प्रयोग बिभिन्न क्रियाकलापको नतिजाको रुपमा देखिन्छ जस्तै: स्वास्थ्य सेवक अनुचित उपचार पद्धतिको प्रयोग र बिरामीले औषधिको पूर्ण…

Read More

बालबालिकामा क्षयरोग

सन् २००५ मा विश्व स्वास्थ्य संगठनको रणनीतिक, प्राविधिक र सल्लाहकार समूहले नयाँ क्षयरोग नियन्त्रण रणनीति स्वीकृत गर्यो | नयाँ रणनीतिले क्षयरोग नियन्त्रणको लक्ष्य प्राप्तिका चुनौती र बाधकहरुलाई सम्बोधन गरेको छ | पहिचान गरिएका प्रमूख चुनौतीहरुमा सर्वसुलभ-गुणस्तरीय क्षयरोग स्याहार, टीबी/एच. आई. भी. सह-संक्रमण महामारी, MDR TB, स्वास्थ्य प्रणालीको कमजोरीहरु, सबै सेवाप्रदायकहरुको सहभागिता, सामुदायिक सहभागिताका साथै नयाँ…

Read More