तालिमको लागि दर्ता

डाक्टरहरूको लागि DS/DR TB मा TOT NTCC ले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उनीहरूको स्वास्थ्य संस्थाहरूमा TB केसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने हो। चिकित्सा अधिकारी/स्वास्थ्यकर्मीहरूको ज्ञान र सीपको दक्षता विकास गर्न, यसले प्रादेशिक स्तरमा प्रशिक्षकको पोखरी विकास गर्न डाक्टरहरूलाई DS/DR TB मा TOT उपलब्ध गराउने योजना बनाएको छ। राष्ट्रिय स्तरमा यो TOT ले प्रशिक्षक, सम्भावित…

Read More

टीबी एचआईभी सह संक्रमण

समस्याको पृष्ठभूमि तथा परिमाण राष्ट्रिय क्षयरोग केन्द्र (केन्द्र)ले सन्  २००६ देखि विश्व स्वास्थ्य संगठनको क्षयरोग नियन्त्रण सम्बन्धि ६ ओटै रणनीतिहरु अवलम्बन गर्दै आएको छ | त्यसका अलावा २००९ देखि क्षयरोग कार्यक्रमले टीबी/एच. आइ. भी. नीति तथा रणनीतिसमेत अंगिकार गर्दै आएको छ | टीबी/एच. आइ. भी. सह-संक्रमण कार्यक्रमको प्रभावकारी कार्यन्वयनमा महत्वपूर्ण तथा चुनौतीपूर्ण पक्षमा दुइ फरक…

Read More

अनुसन्धान

राष्ट्रिय क्षयरोग कार्यक्रमले सबै अनुसन्धानहरुको लागि पहिचान गरेका दुइ उद्देश्यहरु निम्न छन् देशभर रहेका क्षयरोग संक्रमितहरुको हेरचाहको गुणस्तरमा सुधार क्षयरोग कार्यक्रमको प्रभावकारी योजना र कार्यन्वयनमा योगदान चालु अनुसन्धानहरुमा नेपाल संस्थागत DOTS सम्भव नभएका ग्रामिण पहाडी जिल्लाहरुमा परिवार तथा समुदाय स्वयंसेवकमा आधारित अनुसन्धान चालु अवस्थामा रहेको छ सबै संक्रमितहरुमा उच्च गुणस्तरको सेवा प्राप्ति र सो को…

Read More

पी.पी.एम.

नेपाल सरकारले सन् २००६ मा टीबी नियन्त्रण रणनीतिलाई राष्ट्रिय नीतिको रुपमा अंगिकार गरेपछि, राष्ट्रिय क्षयरोग कार्यक्रमले क्रमबद्ध रुपमा निजि र सामुदायिक स्वास्थ्य सेवा प्रदायकहरु लाइ समावेश गरि स्तरीय निदान, उपचार तथा नियमित स्वास्थ्य परिक्षणको बृहत्तर व्यवस्था सुनिश्चित गर्दै आएको छ | कार्यक्रमको प्रमुख क्रियाकलापमा निजि/सामुदायिक चिकत्सक, सहयोगी, नर्स, औद्योगिक कामदार, श्रमिक, कैदी-बन्दि, औषधि बिक्रेता, प्रयोगशालाका…

Read More

सामुदायिक प्रणाली स-शक्तिकरण

नेपाल सरकार र राष्ट्रिय क्षयरोग केन्द्रले विस्तृत राष्ट्रिय रणनीतिक योजना (सन् २०१०-२०१५) तयार परेको छ | अघिल्ला राष्ट्रिय रणनीतिहरुको यस रणनीतिले क्षयरोग महामारीसंग लड्न जोड दिदै क्षयरोग नियन्त्रण रणनीति र सहस्राब्दी विकास लक्ष्य संगै रहेको क्षयरोग नियन्त्रण सहकार्यको लागि खाका तयार गरेको छ | सन् २०१५ सम्म क्षयरोगको भार कम गर्न ६ ओटै अतिरिक्त रणनीतिहरुको अबलम्बन…

Read More

DR TB व्यवस्थापन

विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस गरिएको रोग पहिचान र उपचार बिधि DOTS को सफलताको लागि औषधि प्रतिरोधात्मक क्षयरोग  प्रमूख खतराको रुपमा रहेको छ |  औषधि प्रतिरोधी क्षयरोगको उत्पति क्षयरोग आशंकित बिरामीहरुमा अनुचित रुपमा औषधिको प्रयोगबाट हुन्छ | यो अनुचित प्रयोग बिभिन्न क्रियाकलापको नतिजाको रुपमा देखिन्छ जस्तै: स्वास्थ्य सेवक अनुचित उपचार पद्धतिको प्रयोग र बिरामीले औषधिको पूर्ण…

Read More

बालबालिकामा क्षयरोग

सन् २००५ मा विश्व स्वास्थ्य संगठनको रणनीतिक, प्राविधिक र सल्लाहकार समूहले नयाँ क्षयरोग नियन्त्रण रणनीति स्वीकृत गर्यो | नयाँ रणनीतिले क्षयरोग नियन्त्रणको लक्ष्य प्राप्तिका चुनौती र बाधकहरुलाई सम्बोधन गरेको छ | पहिचान गरिएका प्रमूख चुनौतीहरुमा सर्वसुलभ-गुणस्तरीय क्षयरोग स्याहार, टीबी/एच. आई. भी. सह-संक्रमण महामारी, MDR TB, स्वास्थ्य प्रणालीको कमजोरीहरु, सबै सेवाप्रदायकहरुको सहभागिता, सामुदायिक सहभागिताका साथै नयाँ…

Read More