नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमको बारेमा यस डिजिटल प्लेटफर्म मार्फत जानकारी गराउन पाउँदा हामीलाई धेरै खुशी लागेको छ । राष्ट्रिय क्षयरोग कार्यक्रमको वेबसाइट सम्पूर्ण साझेदार, सरोकारवाला र अन्य सम्बन्धित निकाएहरु ले क्षयरोग कार्यक्रम सम्बन्धी जानकारी पाउने एउटा उपयुक्त माध्यम हो। नेपालमा क्षयरोग अझै पनि एक प्रमुख जनस्वास्थ्य समस्याको रुप रहि आएकोछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…
राष्ट्रिय क्षयरोग कार्यक्रम नेपाल सरकारको प्राथमिक उपचार प्रणाली संग पूर्ण रुपमा एकीकृत रहेको छ | राष्ट्रिय क्षयरोग केन्द्र राष्ट्रिय क्षयरोग कार्यक्रमको केन्द्र बिन्दु हो | केन्द्रले राष्ट्रिय क्षयरोग कार्यक्रम सम्बन्धि नीति तर्जुमा, रणनीति निर्धारण तथा योजना बनाउने काम गर्छ | केन्द्रमा रहेको केन्द्रिय प्रयोगशाला क्षयरोग कार्यक्रमको प्रयोगशाला संजालको केन्द्रबिन्दुको रुपमा रहेको जसले मुख्य रुपमा नीति/मार्गदर्शन…
क्षयरोग एक बेसिलस माइकोबैक्टेरियमबाट लाग्ने संक्रामक रोग हो। यसले विशेष रूपमा फोक्सो (पुल्मोनारी टीबी) लाई असर गर्छ साथै अन्य अंगहरुलाई पनि असर पार्न सक्छ (अतिरिक्त पुल्मनरी टीबी)। यो रोग पुर्मनरी टीबीका संक्रमितले स्वास फेर्दा हावाबाट फैलिन्छ जस्तै खकारको छिटाहरु | मूलतः M. Tuberculosis बाट संक्रमित केहि व्यक्तिहरुले क्षयरोग विकास र विस्तारको कारक हुन्छन | क्षयरोग…